बंगलादेशमा विद्युत् निर्यात गर्न भारतसँग दीर्घकालीन समाधान खोजिने
नेपाल विद्युत् प्राधिकरणका अनुसार बंगलादेश ६० मेगावाट नै लिन तयार छ । तर, भारतको प्रसारण प्रणाली प्रयोग गर्नुपर्ने भएकाले थप २० मेगावाट निर्यात गर्न भारतीय पक्षको अनुमति अनिवार्य छ ।