कोप–३१ को पहिलो साता : नेपालको तर्फबाट के–के भए ?
३० कात्तिक, अन्ताल्या (टर्किए) । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) को पहिलो साता सम्पन्न हुँदा हिमाल र जलवायु परिवर्तनको मुद्दाले अन्तरराष्ट्रियस्तरमा प्राथमिकता पाएको छ । यद्यपि जलवायु वित्त, अनुकूलन, हानि तथा नोक्सानी र उत्सर्जन न्यूनीकरणका विषयमा ठोस निर्णय हुन बाँकी रहेको विज्ञहरूले बताएका छन् । सम्मेलनको पहिलो सातामा भएका वार्ता र छलफलले केही सकारात्मक […]