अब छाप हेरेर मात्रै मासु किन्नुहोला, उपत्यकामा आजदेखि ‘मासु जाँच ऐन’ लागु
Full story
The Meat Inspection Act came into effect in the Kathmandu Valley today. Under the law, anyone setting up a slaughterhouse or running a meat shop must obtain a mandatory license from a government agency. If inspectors find unhealthy or substandard meat during monitoring, they can seize it immediately and stop its sale.
ऐन लागु भएसँगै अब पशु वधशाला स्थापना गर्न र मासु पसल सञ्चालन गर्न सरकारी निकायबाट अनिवार्य इजाजतपत्र लिनुपर्ने छ । अनुगमन क्रममा अस्वस्थकर वा गुणस्तरहीन मासु फेला परे मासु निरीक्षकले त्यस्तो मासु तत्काल जफत गरी बिक्रीमा रोक लगाउनेछन् ।