जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
Full story
A contract has been signed to build a new bridge at Jabdighat on the Babai River in Bardiya. The bridge will connect Bagahi in Gulariya Municipality-4 with Jabdi in Barbardiya Municipality-11. Locals had endured years of difficult river crossings because there was no bridge, and they hope the agreement will make travel easier.
१ मंसिर, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । वर्षौंदेखि पुल नहुँदा नदी वारपार गर्न सास्ती भोग्दै आएका स्थानीयवासी सम्झौतापछि आवागमन सहज हुने आशामा छन् । सडक डिभिजन कार्यालय नेपालगञ्ज र भरतपुर–३, चितवनस्थित एमआर एन्ड ग्रुपबीच गत कात्तिक १६ […]