रेकर्ड मूल्यमा सुनचाँदी किन्नेहरूलाई ठूलो घाटा, यसकारण निरन्तर घट्दैछ मूल्य
काठमाडौं । केही महिनाअघि नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ नाघ्दा सुनलाई सुरक्षित लगानीको सबैभन्दा आकर्षक माध्यम मान्नेहरू उल्लेख्य थिए । यस्तै चाँदीको मूल्यले पनि प्रतितोला साढे ७ हजार रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको थियो । तर, अहिले भने सुनचाँदीको मूल्यमा आएको गिरावटले ऐतिहासिक उच्च मूल्यमा सुनचाँदी खरिद गरेका लगानीकर्ताले ठूलो […]