आफूलाई आफैं उपहार दिने चलन बढ्दै, के हो ‘सेल्फ गिफ्टिङ’ ट्रेन्ड ?
Full story
Giving gifts to relatives and guests has long been a tradition in society. Nowadays, people have also begun giving gifts to themselves for their own happiness. A recent survey found that the trend of self-gifting is growing among young people.
आफन्त र पाहुनालाई उपहार दिने परम्परा समाजमा पहिलेदेखि नै चल्दै आएको छ । तर आजकाल मानिसहरूले आफ्नै खुसीका लागि आफैंलाई उपहार दिने प्रचलन समेत सुरु गरिरहेका छन् । हालै गरिएको एक सर्वेक्षणले युवापुस्तामा आफैंलाई उपहार दिने अर्थात् ‘सेल्फ गिफ्टिङ’ गर्ने चलन बढ्दै गएको देखाएको छ। के हो सेल्फ गिफ्टिङ ? सेल्फ गिफ्टिङ ट्रेन्ड भनेको अरू […]