सिन्धुलीमा लोहोरो प्रहार गरी श्रीमतीको ह*त्या, श्रीमान् पक्राउ
Full story
A woman in Sindhuli has died after her husband struck her with an iron rod, and the husband has been arrested. The incident took place in Dandatol, Kamalamai municipality ward 10, at around 1 a.m. Tuesday night, during a dispute between the couple. According to the report, 42-year-old Manoj Karki attacked his 40-year-old wife Sanukumari Karki, who died from the blows.
१ मंसिर, काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका –१० डाँडाटोलमा श्रीमान्ले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । मंगलबार राति १ बजेको समयमा श्रीमान्–श्रीमतीबीच विवाद हुँदा ४२ वर्षीय श्रीमान मनोज कार्कीले ४० वर्षीया श्रीमती सानुकुमारी कार्कीलाई लोहोरो प्रहार गरेको प्रहरीले बताएको छ । लोहोरोले टाउकामा लाग्दा उनको मृत्यु भएको हो । घटनाबारे जानकारी पाउनासाथ इलाका […]