२ खर्ब तरलता खिच्दै राष्ट्र बैंक
Full story
Nepal Rastra Bank is set to withdraw 2 trillion rupees in liquidity from the financial system on Tuesday. The central bank said the move was taken because the problem of excess liquidity in the financial system has been growing more complicated. The funds are being withdrawn for a period of three months, with banks and financial institutions invited to submit bids.
१ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार वित्तीय प्रणालीबाट २ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । वित्तीय प्रणालीमा अधिक तरलताको समस्या जटिल बन्दै गएपछि केन्द्रीय बैंकले ३ महिना अवधिको लागि सो रकम खिच्न लागेको हो । बैंक तथा वित्तीय संस्थाले बोल गर्ने न्यूनतम ब्याजदरलाई प्राथमिकता दिँदै राष्ट्र बैंकले सो रकम खिच्ने गर्दछ । […]