दानबहादुर कार्कीको रिटमाथि बुधबार प्रारम्भिक सुनुवाइ

onlinekhabar.com · world
Full story

The Supreme Court is scheduled to hold a preliminary hearing on Wednesday on the writ petition filed by sitting Inspector General of Police Dan Bahadur Karki. The petition was registered on 20 Kartik, and the court set the hearing for 30 Kartik, placing it after the Tihar holidays.

१ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले बुधबार निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्ने भएको छ । २० कात्तिकमा रिट निवेदन दर्ता भएकोमा सर्वोच्च अदालतले तिहार बिदापछि ३० कात्तिकमा मिति तोकेको थियो । तर सरकारले त्यो दिन छठको बिदा दिएकाले मुद्दाको सुनुवाइ स्वतः सरेको थियो । तिहार र छठ […]

Read full article → Compare