अर्घाखाँचीको ठाडादह क्षेत्रमा भेटियो काँडे भ्याकुर
Full story
A rare bird species known as the Kande Bhyakur has been found in the Thadadah area of Shitganga Municipality in Arghakhanchi. The Division Forest Office in Arghakhanchi said there was no previous record of the bird in the southern part of the district. The bird is described as a rare and native species found only in Nepal.
१ मंसिर, अर्घाखाँची । नेपालमा मात्र पाइने दुर्लभ तथा मौलिक प्रजातिको चरा काँडे भ्याकुर अर्घाखाँचीको शितगंगा नगरपालिकास्थित ठाडादह क्षेत्रमा भेटिएको छ । डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार, यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा काँडे भ्याकुर देखिएको अभिलेख थिएन । ठाडादह क्षेत्रमा यो चरा भेटिनुले अर्घाखाँचीको वन तथा प्राकृतिक बासस्थानमा पाइने चराहरूको विविधता थप उजागर गरेको छ । […]