के भएको हो अनिल सिंहलाई ? शुभचिन्तकहरूले गरे ‘स्वास्थ्यलाभको कामना’

onlinekhabar.com · world

बि.सं. ५० को दशकमा उनका गीतले युवापुस्ताको हृदयमा प्रेमिल झङ्कार पैदा गरिदिन्थे । ‘डुब्न देऊ मलाई’, ‘तिम्रो त्यो नयनमा’, ‘इन्जिन गाडीमा’, ‘सक्छौ भने विष देऊ’ जस्ता गीतमा उनीहरू आफ्ना भावना व्यक्त भएको महसुस गर्थे । त्यसैले त क्यासेट प्लेयर र सीडीमा यी गीत खोजीखोजी खरिद गर्थे । धीत मरुन्जेल सुन्थे र प्रेमस्वरूप उपहार आदानप्रदान गर्थे […]

Read full article → Compare