निद्रामा हातखुट्टा चलाउने, चिच्याउने बानी कुनै रोगको संकेत हो ?

onlinekhabar.com · world

निद्राको समयमा प्राय मानिस शान्त रहन्छ । जब मान्छे मस्त निद्रामा हुन्छ, त्यति बेला श्वास फेर्ने र हल्का चलमलाउने बाहेकका गतिविधि हुँदैनन् । तर यो कुरा सबैमा लागू हुँदैन । कोही–कोही निद्रामै बोल्ने, चिच्याउने, हातगोडा धेरै चलाउने जस्ता अनियत्नित गतिविधिहरू गरिरहेका हुन्छन् । सपनामा देखेर त्यसको प्रतिक्रिया भौतिक रूपमा देखाउने बानी पनि धेरैको हुन्छ । […]

Read full article → Compare