‘चौधराइन’को पछि लाग्दा गुल्लूको गेम चौपट ? सलमानले देखाइदिए ऐना
तीनवटा रियालिटी शो जितेर ‘बिग बोस २०’ मा पुगेका गुल्लू अर्थात् कुशल तंवरबाट दर्शकले निकै अपेक्षा गरेका थिए । तर, शोमा कनिका मानसँगको मित्रतामै बढी समय बिताउन थालेपछि उनको आफ्नै खेल भने ओझेलमा परेको चर्चा हुन थालेको छ । ‘बिग बोस २०’ मा गुल्लू र कनिकाबीचको मित्रता सुरुदेखि नै चर्चामा छ । गुल्लूले कनिकालाई मायाले […]