प्रतिकूल परिस्थिति झेल्दै भन्सार राजस्वले प्रथम चौमासिकमा भेट्यो लक्ष्य

onlinekhabar.com · world

भन्सार विभागले प्रथम चौमासिकमा १ खर्ब ८९ अर्ब ६१ करोड बराबर राजस्व संकलन गरेको छ । यो लक्ष्यको १००.६ प्रतिशत बराबर हो ।

Read full article → Compare