‘राष्ट्रिय भेलाले एमालेलाई एकताबद्ध बनाउँछ’
Full story
A national gathering has been held to take the party’s institutional decisions to the people through ordinary cadres. Organizers describe the event mainly as a training national gathering. The gathering is presented as one that will make UML united.
पार्टीले गरेको संस्थागत निर्णयलाई आम कार्यकर्ताको माध्यमबाट जनतामा पुर्याउन यो राष्ट्रिय भेला गरेका छौं । यो भेलालाई मूलतः प्रशिक्षणात्मक राष्ट्रिय भेला भन्न सकिन्छ ।