अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २६ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Full story
Nepal Rastra Bank has fixed the foreign exchange rates for today. It set the buying rate for one US dollar at 149 rupees 26 paisa and the selling rate at 149 rupees 86 paisa. The buying rate for one European euro was set at 164 rupees 12 paisa.
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ १२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]