नेपाल राष्ट्र बैंकले माग्यो ६१ कर्मचारी, अधिकृतदेखि सहायकसम्म अवसर

onlinekhabar.com · world
Full story

Nepal Rastra Bank has opened an advertisement to hire 61 employees. The vacancies cover positions from assistant director to assistant and will be filled through open examinations. The bank’s Human Resource Management Department issued the public notice from Kathmandu on 2 Mangsir.

२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले ६१ जना कर्मचारी भर्ना गर्नका लागि लागि विज्ञापन खुलाएको छ । सहायक निर्देशकदेखि सहायकसम्मका पदमा खुला परीक्षाबाट पदपूर्ति गर्न राष्ट्र बैंकले विज्ञापन खुलाएको हो । राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले आज सार्वजनिक गरेको सूचना अनुसार अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक पदमा २६ जना माग गरिएको छ । […]

Read full article → Compare