तत्कालीन प्रहरी महानिरीक्षक कार्कीको रिट निवेदनमा आज पेसी
A writ petition filed in the Supreme Court by former Inspector General of Police Dan Bahadur Karki has been scheduled for a hearing today. Karki challenges the government’s decision to remove him from the IGP post and transfer him to the position of special security adviser to the Prime Minister. The source states that the petition was registered at the Supreme Court against that decision.
काठमाडौं । आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रिट निवेदनमा आजका लागि पेसी तोकिएको छ। कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा सरुवा गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न तथा मनोज केसीलाई आईजीपीको हैसियतमा कुनै पनि कामकाज गर्न नदिन अन्तरिम आदेशको माग गर्दै उनले गत कात्तिक २० […]