नेपालबाट विदेशी लगानीकर्ताले लैजाने प्रतिफल बढ्दै, मासिक अर्बको हाराहारीमा लाभांश बाहिरियो

bizkhabar.com · world

काठमाडौं । नेपालमा विभिन्न क्षेत्रमा लगानी गरेका विदेशी लगानीकर्ताले आफ्नो लगानीबाट प्राप्त प्रतिफलका रूपमा ठूलो रकम लाभांशमार्फत विदेश लगेका छन् । चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो चार महिना (साउन–कात्तिक) मा मात्रै विदेशी लगानीकर्ताले ३ अर्ब ८४ करोड ६७ लाख रुपैयाँ लाभांश लगेका हुन् । यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बाहिरिएको २ अर्ब […]

Read full article → Compare