तारकेश्वरस्थित एक घरमा चोरी
Full story
A theft occurred in Tarakeshwar Municipality-8 on Wednesday morning. Gold jewelry and cash worth about 130,000 rupees were stolen from the rented room of 31-year-old Urmila Bhandari, who is originally from Bajura. Police reported the theft.
२ मंसिर,काठमाडौं । तारकेश्वर नगरपालिका–८ मा आज बिहान चोरी भएको छ । तारकेश्वरमा डेरा गरी बस्ने बाजुरा घर भएकी ३१ वर्षीया उर्मिला भण्डारीको कोठाबाट सुनको गहना र नगद समेत गरी करिब १ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै […]