तातोपानी नाका खुलाउन नेपालको जोड
Full story
Nepal is pressing for the opening of the Tatopani border checkpoint. In Kathmandu on 2 Mangsir, Foreign Minister Shishir Khanal discussed the issue with Yang Wanming, president of the Chinese People's Association for Friendship with Foreign Countries, who was visiting Nepal.
२ मंसिर, काठमाडौं । नेपालले तातोपानी नाका खुलाउनका लागि जोड दिएको छ । यो विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल भ्रमणमा रहेका चीनका प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ्ग वानमिङ्गसँग छलफल गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले तातोपानी नाका तत्काल खुलाउन सम्बन्धित चिनियाँ पक्षसँग […]