दानबहादुर कार्कीको रिटमा बहस सकियो, केहीबेरमा आदेश आउँदै
Full story
Arguments have concluded in the writ petition filed by outgoing Inspector General of Police Dan Bahadur Karki. The Supreme Court heard the petition in a single bench of Justice Shrikant Paudel. The debate ended during the hearing, and an order was expected shortly.
२ मंसिर, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि भएको सुनुवाइमा बहस सकिएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा उक्त निवेदनमाथि सुनुवाइ भएको थियो । उक्त सुनुवाइका क्रममा बहस सकिएको र केहीबेरमा आदेश आँदैछ । सरकारले १८ कात्तिकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी […]