बराह सहकारीका मुख्य योजनाकार विश्वकर्मा सीआईबीको नियन्त्रणमा, ५ अर्ब ८८ करोड हिनामिना

bizkhabar.com · world

काठमाडौँ । बराह बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणका मुख्य योजनाकार शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो । गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमार्फत विश्वकर्माको पक्राउबारे जानकारी दिँदै यसलाई पूर्वका बचतकर्ताले लामो समयदेखि भोग्दै आएको पीडालाई न्याय दिलाउने दिशामा महत्वपूर्ण उपलब्धि भएको […]

Read full article → Compare