नेप्से ११.०५ अंकले घट्यो, ४ अर्बको कारोबार
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूच ११.०५ अंकले घटेर २ हजार ६ सय २५.०५ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये ७० अंकले बढेको छ भने १ सय ९९ अंकले घटेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ४ […]