धेरै कर तिर्ने रेमिट्यान्स कम्पनीका रूपमा आइएमई सम्मानित, अध्यक्ष ढकालले भने-हाम्रा लागि गौरवको बिषय हो

bizkhabar.com · world

काठमाडौं। रेमिट्यान्स तथा मनि ट्रान्सफर कारोबार गर्ने कम्पनीहरूमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ। राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा सरकारले आइएमईलाई उक्त सम्मान प्रदान गरेको हो। अर्थमन्त्री स्वर्णिम वाग्लेले आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकाललाई सम्मान प्रदान गरेका हुन्। सम्मान ग्रहणपछि अध्यक्ष ढकालले उल्लेख्य कर दाखिला […]

Read full article → Compare