सम्बन्धन पाएका कलेजमा विषय थप गर्दै त्रिवि, के छ मापदण्ड ?

onlinekhabar.com · world

२ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन पाएका निजी कलेजमा विषय थप गर्ने तयारी गरेको छ । त्रिवि अधिकारीका अनुसार १० वर्षपछि निजी क्याम्पसमा विषय थप गर्न लागिएको हो । त्रिविले जारी गरेको सूचनामा विज्ञान तथा प्रविधि अध्ययन संस्थान, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र शिक्षाशास्त्र सङ्कायका मापदण्ड पूरा गरेका निजी कलेजको सूचि […]

Read full article → Compare