लुम्बिनी विकास कोषका उपाध्यक्ष र सदस्य सचिवले सम्हाले कार्यभार

onlinekhabar.com · world

२ मंसिर, बुटवल । लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माले बुधबार पदभार ग्रहण गरेकी छन् । उनले लुम्बिनीको समग्र विकासका लागि आफू पूर्ण क्षमता, स्रोत र बुद्धिले भ्याएसम्म सेवा गर्न समर्पित रहेको स्पष्ट पारेकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले आनीलाई उपाध्यक्षमा नियुक्त गर्ने […]

Read full article → Compare