वीरगञ्ज भन्सार कार्यालयद्वारा कात्तिकमा रु १७ अर्ब ७९ करोड राजस्व संकलन, लक्ष्यभन्दा बढी

bizkhabar.com · world

वीरगञ्ज। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिक महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार गत कात्तिकमा रु १७ अर्ब ७९ करोड राजस्व संकलन भएको छ । सो महिनामा रु १७ अर्ब ६४ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । भन्सार कार्यालयले लक्ष्यभन्दा रु १५ करोड बढी संकलन गरेको प्रमुख […]

Read full article → Compare