एन्थ्रोपिकले जुटायो इतिहासकै सबैभन्दा ठूलो ८१.३ अर्ब डलरको आईपीओ
Full story
Anthropic, described as a major artificial intelligence company, raised $81.3 billion through an initial public offering. The offering is said to be the largest IPO in world history. The report was datelined Kathmandu on 3 Mangsir.
३ मंसिर, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रको दिग्गज कम्पनी एन्थ्रोपिकले सर्वसाधारणका लागि सेयर निष्कासन (आईपीओ) मार्फत ८१.३ अर्ब डलर संकलन गर्दै विश्व इतिहासकै सबैभन्दा ठूलो आईपीओको कीर्तिमान कायम गरेको छ। यससँगै एन्थ्रोपिकले गत जुन महिनामा स्पेसएक्सले ७५ अर्ब डलरको आईपीओमार्फत बनाएको कीर्तिमान तोडेको छ। बुधबार राति एक विज्ञप्ति जारी गर्दै एन्थ्रोपिकले कम्पनी र यसका […]