आँखा पाकेर दृष्टिमै असर पार्ने, के हो अत्यन्तै संक्रामक ‘इकेसी ?’

onlinekhabar.com · world

आँखा रातो भएको छ, निरन्तर आँसु बगिरहेको छ, पोल्ने र चिलाउने समस्या पनि छ । आँखामा केही परेको जस्तो असहज महसुस भइरहेको छ । धेरैले यस्तो अवस्थालाई सामान्य आँखाको संक्रमण ठानेर बेवास्ता गर्न सक्छन् । तर यही सामान्य जस्तो देखिने समस्या अत्यन्तै संक्रामक भाइरल संक्रमणको संकेत पनि हुन सक्छ । यो संक्रमण एउटा व्यक्तिमा मात्र […]

Read full article → Compare