भीमफेदी जिप दुर्घटना अपडेट : मृतक र घाइते सबैको पहिचान खुल्यो
३ मंसिर, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैंसे नजिकै त्रिभुवन राजपथमा आज बिहान भएको जिप दुर्घटनामा परी मृत्यु भएका तीन जना र घाइते सात जनाको पहिचान खुलेको छ । मकवापनुर प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका–४ का ५० वर्षीय बमबहादुर वाइबा, चन्द्रनिगाहपुर नगरपालिका-४ की २२ वर्षीया जेशिका भनिने अस्मिता तिमल्सिना र सोही […]