पुरुषहरूलाई पनि चाहिन्छ भावनात्मक सहयोग
Full story
Society tends to view women and men differently when it comes to emotions, with a common belief that men must always be strong. The article notes that men are expected not to be overwhelmed by emotion or to shed tears even in difficult situations. From childhood, boys are discouraged from crying and from expressing their problems to others. It argues that men also need emotional support.
जब भावनात्मक कुरा आउँछ महिला र पुरुषलाई फरक दृष्टिले हेर्ने गरिन्छ । पुरुष भावनामा बग्नु हुँदैन, सधैँ बलियो हुनुपर्छ, जस्तो कठिन परिस्थितिमा पनि आँसु झार्नु हुँदैन भन्ने सामाजिक मान्यता रहन्छ । बाल्यकालदेखि नै केटाहरूलाई रुनु हुँदैन, आफ्ना समस्या अरूसामु व्यक्त गर्नु हुँदैन र ‘मर्दलाई पीडा हुँदैन’ भन्ने कुरा सिकाइन्छ । यही कारण पुरुषहरू आफ्ना भावना […]