विश्व बजारमा कच्चा तेल सस्तिँदै, नेपाली उपभोक्ताले किन पाइरहेका छैनन् राहत ?

bizkhabar.com · world

काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्य उच्चतम विन्दुबाट घटेर करिब ९० अमेरिकी डलर प्रतिब्यारेलमा झरेको छ । गत चैतमा मध्यपूर्वको युद्धका कारण प्रतिब्यारेल १२० डलर नाघेको तेलको मूल्य अहिले उच्चतम विन्दुको तुलनामा करिब २४ प्रतिशतले सस्तो भएको छ । तर, अन्तरराष्ट्रिय बजारमा आएको मूल्य गिरावटअनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्य भने घट्न सकेको छैन । […]

Read full article → Compare