सामसङ र एनसेलबीच सहकार्य, फोन अपग्रेडमा १० हजारसम्म एक्स्चेन्ज बोनस
३ मंसिर, काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको पहुँच विस्तार, डिजिटल कनेक्टिभिटी सुदृढीकरण तथा पुराना मोबाइल प्रयोगकर्तालाई नयाँ प्रविधिमा आबद्ध गराउने उद्देश्यले सामसङ नेपाल र एनसेलबीच सहकार्य भएको छ। सहकार्यअन्तर्गत ग्राहकले छनोट गरिएका सामसङ ग्यालेक्सी स्मार्टफोन खरिद गर्दा निःशुल्क डेटा तथा भ्वाइस प्याक, आकर्षक एक्स्चेन्ज बोनस, थप वारेन्टी र सहज किस्ताबन्दी भुक्तानी सुविधा पाउने […]