सेयर बजार सामान्य अंकले बढ्यो, कारोबार रकम भने घट्यो

bizkhabar.com · world

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ३.६२ अंकले बढेर २ हजार ६ सय २८.६७ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये १ सय ३८ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ३२ कम्पनीको घटेको छ । बिहीबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने […]

Read full article → Compare