एनसेलले एक महिनाभित्रै थ्रीजी पूणरुपमा बन्द गर्दै, ग्राहकलाई भोल्टे सेवा लिन आग्रह

bizkhabar.com · world

काठमाडौं । एनसेलले पुरानो प्रविधिलाई विस्थापित गर्दै आधुनिक तथा उन्नत प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यसहित थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ । कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै अब बाँकी रहेका ६८ प्रतिशत थ्रीजी साइटहरू पनि एक महिनाभित्रै बन्द गर्ने योजनाको कार्यान्वयन सुरु गरेको जानकारी दिएको हो । एनसेलका कुल […]

Read full article → Compare