तीन महिनामा निजी क्षेत्र तर्फको कर्जा पौने २ खर्ब बढ्यो
३ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जाको मागमा सुधार आउन थालेको छ । यसले आर्थिक गतिविधिमा पनि सुधार आउने संकेत देखिएको छ । असोजसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६० खर्ब ४१ अर्ब २५ करोड पुगेको छ, जुन असार मसान्तसम्मको तुलनामा ३.१ प्रतिशत अर्थात् १ खर्ब ८४ अर्ब १९ करोडले […]