बैंकहरूमा संस्थागत निक्षेपको अंश २ प्रतिशत बिन्दुले घट्यो
The share of institutional deposits in banks fell by 2 percentage points, according to a report from Kathmandu dated 3 Mangsir. Banks and financial institutions have begun to see institutional deposits decline as they cut interest rates. Institutional depositors reduced their investment in fixed deposits after rates fell. The financial system has excess liquidity, and deposit interest rates have continued to decline.
३ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएसँगै संस्थागत निक्षेप पनि घट्न थालेको छ । संस्थागत निक्षेपकर्ताले ब्याज घटेसँगै मुद्दती निक्षेपको लगानी घटाएका हुन् । वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै निक्षेपको ब्याजदर निरन्तर घट्दै आएको छ । हाल बैंक तथा वित्तीय संस्थाको न्यूनतम ब्याजदर २.७५ प्रतिशत छ । मुद्दती निक्षेपको उच्चतम ब्याजदर पनि […]