घरेलु मदिरा भट्टीमा प्रहरीको छापा

onlinekhabar.com · world

४ मंसिर, सिरहा । सिरहामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको स्थानमा प्रहरीले छापा मारेर तीनवटा भट्टी नष्ट गरेको छ । प्रहरीले मदिरा उत्पादनमा प्रयोग हुने ठूलो परिमाणका कच्चा पदार्थ तथा उपकरणसमेत बरामद गरेको छ। बिहीबार विष्णुपुर गाउँपालिका–१ स्थित विष्णुपुर नहर क्षेत्रमा प्रहरीले छापा मारेको हो । अवैध रूपमा घरेलु मदिरा उत्पादन गरिरहेका तीनवटा भट्टी […]

Read full article → Compare