‘अक्वान’ चक्रवातको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
Full story
Nepal is under the partial effect of Cyclone Aqwan along with westerly winds. According to the Meteorological Forecasting Division, Koshi, Madhes and Bagmati provinces, as well as the Himalayan and hilly areas of Gandaki Province, will see partial cloud cover, while the rest of the country will be mainly clear.
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती प्रदेशलगायत तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । आज तराईका भू-भाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरो लाग्नेछ ।