मेडिकल परीक्षण अनियमिततामा कस्तो थियो राजनीतिक-प्रशासनिक कनेक्सन ?
श्रम मन्त्रालयले गठन गरेको समितिमा प्रहरी समेतका संलग्नतामा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको अनुगमन गरेको थियो । अनुगमनका क्रममा स्वास्थ्य परीक्षण गर्ने ३६ वटा स्वास्थ्य संस्थामा विभिन्न अनियमिता भेटिएको दाबी गरेको थियो ।