२० वर्षदेखि न्यायको ढोकामा द्वन्द्वपीडित

onlinekhabar.com · world

विस्तृत शान्ति सम्झौता भएको दुई दशक पूरा भइसक्दासमेत सरकार र राजनीतिक दलहरूको सत्तास्वार्थ तथा अनिच्छाका कारण द्वन्द्वपीडितको सत्य, न्याय र परिपूरणको अधिकार आकाशको फलजस्तो बनेको छ।

Read full article → Compare