पातलो देखिने व्यक्तिमा पनि हुन सक्छ मोटोपन, के हो ‘थिन फ्याट ओबिसिटी’ ?
Full story
Diabetes, high blood pressure and heart-related problems are becoming major health challenges, and the number of people affected is rising. Obesity is one of the main factors behind these conditions. People who look thin can also have obesity, a condition described as “thin fat obesity.”
अहिले मधुमेह, उच्चरक्तचाप र मुटुसम्बन्धी समस्या स्वास्थ्यको मुख्य चुनौती बन्दै गएको छ । समुदायमा यस्ता समस्या भएका व्यक्तिको संख्या निरन्तर बढ्दो छ। यी समस्याको एउटा मुख्य कारकमध्ये एक मोटोपन हो । मोटोपनको कुरा गर्दा सामान्यतया हाम्रो दिमागमा बढी तौल भएका वा शरीरमा धेरै बोसो देखिने व्यक्तिको तस्वीर आउँछ । तर भद्धा शरीर देखिनु मात्रै मोटोपन […]