न्यायाधीशका पीएसओले आफैंलाई गोली प्रहार गर्दा मृत्यु
Full story
A personal security officer for a judge at Patan High Court died after shooting himself, Kathmandu police said. The deceased was police constable Dol Nath Dhakal, according to DIG Govinda Thapaliya, spokesperson for the Kathmandu Valley Police Office in Rani Pokhari.
४ मंसिर, काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका पीएसओ (पर्सनल सेक्युरेटी अफिसर) ले आफैंलाई गोली प्रहार गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी हवल्दार डोलनाथ ढकाल रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा डीआईजी गोविन्द थपलियाले बताए । गोली प्रहारपछि घाइते भएका उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । […]