सन नेपाल लाइफले व्यतित बीमालेख पुनर्जागरणमा ७५ प्रतिशतसम्म छुट दिने

bizkhabar.com · world

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित अवस्थामा रहेका जीवन बीमालेख पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ। कम्पनीले बीमितलाई आफ्नो निष्क्रिय बीमालेख पुनः सक्रिय गराउन प्रोत्साहन गर्ने उद्देश्यले विशेष छुट योजना सार्वजनिक गरेको हो। कम्पनीका अनुसार यो योजना २०८३ मंसिर २१ गतेसम्म सञ्चालन हुनेछ। अभियान अवधिमा व्यतित बीमालेख […]

Read full article → Compare