केपी ओलीको प्रश्न- २४ भदौको विध्वंशका आरोपीलाई किन उन्मुक्ति दिइँदै छ ?

onlinekhabar.com · world

२४ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष २३ भदौमा जेनजी आन्दोलन शान्तिपूर्ण रूपमा सुरुवात भएको बताएका छन् । बुधबार भिडयो सन्देश जारी गर्दै उनले तर शान्तिपूर्ण प्रदर्शनलाई अपहरण गरेर त्यस दु:खद अवस्थाको सिर्जना गर्ने तत्वहरूको उदेश्य बेग्लै रहेको बताएका हुन् । ‘शान्तिपूर्ण प्रदर्शनलाई अपहरण गरेर त्यस दुःखद अवस्थाको सिर्जना गर्ने तत्वहरूको […]

Read full article →