प्रधानमन्त्री बालेनको भारत भ्रमण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णय
Full story
Nepal’s government approved Prime Minister Balendra Shah’s state visit to India, which begins next Monday. A Cabinet meeting held on Friday approved the trip, scheduled for Mangsir 6 and 7 under Shah’s leadership. The same decision also approved the Nepali delegation taking part in the visit.
काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको आगामी सोमबारदेखि हुने भारतको राजकीय भ्रमण स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ६ र ७ गते प्रधानमन्त्री शाहको नेतृत्वमा हुने भारत भ्रमण स्वीकृत गर्दै भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलसमेत गठन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकका सातवटा मुख्य निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले प्रधानमन्त्रीको […]