प्रमोद एण्ड परम्परा, भाका नेपाल र फिरन्तेसँग झुमेको सुदुरपश्चिम

onlinekhabar.com · world

महेन्द्रनगर । ‘अब गुञ्जिन्छ नेपाल एउटै सुर, एउटै ताल’ भन्ने मूल नारासहित जारी ‘सुरताल म्युजिकल टुर–२०८३’ ले कञ्चनपुरको महेन्द्रनगरमा भव्य प्रस्तुति दिएको छ । बुधबार भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर खुला मञ्चमा सम्पन्न कार्यक्रमले दर्शकलाई राति १२ बजेसम्मै सांगीतिक माहोलमा बाँधेको थियो । कार्यक्रमको विशेष आकर्षण बनेका गायक प्रमोद खरेल र उनको ‘प्रमोद एन्ड परम्परा’ ब्यान्डले […]

Read full article → Compare