१८८ टोलीलाई ४८ हिमाल आरोहणको अनुमति, ३३ करोड ४२ लाख आम्दानी
काठमाडौं । सरकारले चालु आवमा १ सय ८८ टोलीलाई ४८ वटा हिमाल आरोहणको अनुमति दिएर ३३ करोड ४२ लाख ३४ हजार २ सय २६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । मनास्लु आरोहणका लागि अनुमति लिएका ४३ टोलीका ५ सय जनाबाट २२ करोड ५८ लाख ५७ हजार १ सय ८९, धौलागिरि–१ आरोहणमा जाने ३७ जनाबाट ८४ […]