पृथ्वी राजमार्ग भोलिदेखि दैनिक ५ घण्टा बन्द

bizkhabar.com · world

काठमाडौं । पृथ्वी राजमार्गका विभिन्न क्षेत्रमा सडक मर्मत तथा निर्माण गर्न भोलि शनिबारदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार घोप्टेभिरलगायत क्षेत्रमा सडक निर्माणका लागि बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन रोक्न लागिएको हो । अर्को सूचना जारी नभएसम्म दैनिक यही समयमा राजमार्गमा सवारी […]

Read full article → Compare